हेर्नुस् त यो म:म खाजा हो की ज्यानमारा !!

हेर्नुस् त यो  म:म खाजा हो की ज्यानमारा !! तपाई हामीले खानी गरेको  म:म पनि गुणस्तरहीन पाइएको छ । चिकेन भनेर बिक्री गरीने म:ममा छाला, आन्द्रा, भैंसीको बोसो आदि राख्ने गरिएको पाइएको छ । चिकेन म:म को किमामा भैंसीको बोसो, कुखुराको छाला, हाड र आन्द्राभुँडीको प्रयोग गरेको पाइएको छ भने  भेज म:ममा तरकारीका बोक्रा र डाँठ प्रयोग गर्ने गरेको पाइएको छ । अनुगमन गरिएका अधिकांश पसलेले अनुमतिपत्र नलिई पसल सञ्चालन गरेको पाइएको छ । ती सबै पसल सञ्चालकहरुलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।





Posted by RB on 7:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for हेर्नुस् त यो म:म खाजा हो की ज्यानमारा !!

Leave comment